काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि
५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको...
२०७९ मंसिर ५ गते १९:१६