बजेट उत्पादनमुखी छ, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री पुनले भने, ‘नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनुको साथै सोह्रौं आवधिक योजनाले लक्षित गरेका उद्देश्यहरू समेत क्रमशः...