विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको विवेकमाथि कानुनी नियन्त्रणको सिफारिस
सोमबार राष्ट्रिय सभामा प्रस्तुत भएको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ ले राष्ट्रपतिको कार्यसम्पादन र विधेयक प्रमाणीकरण सम्बन्धी छुट्टै कानुनको आवश्यकता...