लुम्बिनी सरकारमा किचलो : नेकपामा समाहित नाउपा सांसदले मागे विपक्षी बेन्च
नेकपाबाट तीनैजना मन्त्री साविकको माओवादीबाट नियुक्त गर्न लागिएको भन्दै साविक नाउपाका राजकुमार चौधरीले आफूलाई विपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइदिन सभामुखसमक्ष आग्रह गरेका छन्...