Comments Add Comment

‘विधवा’ मार्मिक गीत(भिडियो)

bidwa
पौष ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘विधवा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । विकास चौधरीको संगीत, दिव्यज्योतीको स्वर रहेको गीतले श्रीमानको निधनपछि एक महिलाले भोग्ने पीडालाई व्यक्त गरेको छ ।

चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रलाई गिरिप्रसाद पुनले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment