Comments Add Comment

भुकम्प पीडितलाई सहयोग गर्न ज्याकी चैन नेपालमा

jackky

हलिउडका चर्चित नायक ज्याकी चैन नेपाल आइपुगेका छन् । उनी आज नेपाल आएका हुन् । उनी भुकम्प प्रभावितहरुलाई सहयोग गर्न नेपाल आएको बताइपनि अन्य कारण खुलाइएको छैन ।

त्रिभुवन विमानस्थलको टर्मिनल ड्यूटी अफिसले ज्याकी नेपाल आएको पुष्टी गरेको छ । तर, उनी कती बजे कुन बिमानबाट नेपाल आए भन्ने खुलाइएको छैन ।

विशेषगरि, आफ्ना चलचित्रमा एक्सनका खतरनाक दृश्य दिन माहिर ज्याकी नेपाली फ्यानमाँझ पनि लोकप्रिय छन् । उनी अहिले काठमाण्डौको सोल्टी होटलमा पुगेका छन् ।

तस्बिर : श्रृष्टी काफ्लेको ट्विटरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment