Comments Add Comment

क्लोजअप लभ फेस्टसँग नजिक आउनुहोस् र माया फैलाउनुहोस्

CU-Love-fest२०१६ सँगै फेरि मायाको सिजन सुरु भएको छ । अनि के तपाईंले आफूले माया गर्ने मान्छेसँग आत्मविश्वासको साथ नजिक आउन कहिले सोच्नुभएको छ ? अब यो मायाको सिजनमा क्लोज अप लभ फेस्टले लभ मेसेज (मायाका सन्देश) सुरु गर्दैछ ताकि हरेकले आफ्नो विशेष व्यक्तिलाई आफ्नो माया बाँडी सामसङ्ग ग्यालेक्सी ट्याब पनि जित्न सकुन् ।
नेपालको अग्रणी टूथपेष्ट ब्राण्ड क्लोज अपले ‘भ्यालेन्टाइन्स् डे’मा युवा जोडीहरुको लागि विशेष वातावरण बनाउन क्लोज अपले विभिन्न प्रतियोगिता तथा खेलहरु आयोजना गर्दै आएको छ । र, यो वर्ष गेट क्लोजर एण्ड स्प्रेड द लभ (नजिकआई माया फैलाउँ) भन्ने नाराका साथ लभ फेस्ट झनै उल्लासमय हुनेछ ।
पहिलाको वर्षहरुमा जस्तै यो वर्ष पनि लभ मेसेज फेस्टले नै सभिलमलमा फेब्रुअरी १३ मा हुने क्लोज अप लभ फेस्टलाई अगाडि बढाउनेछ । हरेक वर्ष ठूलो हुँदै गएको यस फेस्टमा क्लोज अप लभ मेसेजहरुबाट पाँचउत्कृष्टलाईसामसङ्गग्यालेक्सी ट्याबप्रदानगरिनेछ । र, केही उत्कृष्ट मायाका सन्देशहरुलाई राष्ट्रिय दैनिकमा पनि प्रकाशित गरिनेछ । तपाईंले फेब्रुअरी १० भित्रमा आफ्नो लभ मेसेज पठाई सक्नुपर्नेछ ।
सजिलै लभ मसेज पठाउन ऋयिकभगउ स्पेस आफ्नो लभ मेसेज टाईप गरी ७००१ वा www.facebook.com/closeupnepal मा पठाउनु पर्नेछ ।
छिटो गर्नुहोस् आफ्नो मायाका सन्देश लेख्न थाल्नुहोस् । यो भ्यालेन्टाइन्स्को सिजनमा आफूलाई व्यक्त गर्नुहोस् र नजिक आई माया फैलाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment