Comments Add Comment

कविता महोत्सव फागुन ४ मा

यस वर्षको राष्ट्रिय कविता महोत्सव आगामी फागुन ४ गते हुने भएको छ । महोत्सव नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने भएको  छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष असार ९ गते प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा आयोजना गर्दै आएको कविता महोत्सव यस वर्ष पहिलो पटक भूकम्प र दोस्रो पटक पूर्वप्रधानमन्त्री एवम् प्रतिष्ठानका पूर्वप्रमुख संरक्षक सुशील कोइरालाको निधनको राष्ट्रिय शोक परेका कारण स्थगन गरिएको सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment