Comments Add Comment

कट्रिनाको फिल्म सलमानका लागि विशेष शो

katrina salman
मुम्बई । बिग बोस् होस् या कमेडी नाइट्सको लाइभ शो, कट्रिना कैफलाई सघाउनका लागि सलमानले निकै फराकिलो मन बनाएका छन् अचेल ।

शायद सलमानको त्यही गुन तिर्न हुनसक्छ । यसको निर्माण समुहले सलमानका लागि ‘फितुर’ को विषेश गर्ने भएको छ ।

सलमानका लागि विषेश शो गर्नुको पहिलो उद्देश्य सलमानको सुझाब लिएर प्रचारको नयाँ योजना बनाउने रणनीति निर्माण पक्षले बनाएको छ ।

त्यसो त सलमानले पछिल्लो समय कट्रिनालाई राम्रै सहयोग गर्दै आएका छन् । रणवीर कपुरसँग सम्बन्ध बिग्रे लगत्तै कट्रिना सलमानको पार्टीमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment