Comments Add Comment

सुरक्षित शारीरिक सम्पर्क राख्न इन्दिराको यस्तो आग्रह

online khabar

सधैजसो स्टेजमा पहिरनका कारण चर्चामा रहने गायिका इन्दिरा जोशी हालै मात्र काठमाण्डौको टुडिखेलमा देखिइन् । एचआइभी एड्स र ड्रक्सका बिषयमा चेतना जगाउन आयोजना गरिएको कार्यक्रममा इन्दिरा आकर्षक पहिरनमा देखिइन् ।

मेरो नेपाल फाउन्डेशनले आयोजना गरेको कन्सर्टमा उनका अलवा १९७४ एडी र केही चर्चित ब्यान्डहरु सहभागी भए । नेतादेखि चर्चित अनुहारहरुले इन्दिराको साथमा कम्मर मर्काउ । कन्सर्टमा विना रकम प्रवेश अनुमती दिइएकाले पनि दर्शकको चाप उल्लेख्य थियो । गायिका जोशीले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई तताइन् । उनले कार्यक्रममा सुरक्षित यौनसम्पर्कका लागि आग्रह गरिन् । online khabar 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment