Comments Add Comment

कास्की फाइनान्सले सेयरधनीलाई १८.७३ प्रतिशत बोनस दिने

११ भदौ काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई १८.७३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनीको ११२औं सञ्चालक समिति बैठकले सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले घोषणा गरेको बोनस राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment