Comments Add Comment

र्‍याडिसन होटलको रक्तदान कार्यक्रम सम्पन्न

Radison-Hotel-Blood-Donetation
२४ मंसिर, काठमाडौं । राजधानीको मुटु लाजिम्पाटमा रहेको पाँचतारे र्‍याडिसन होटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । होटलले स्थापनको १८औं वाषिर्कोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

जिम्मेवार व्यवसायीक गतिविधि अन्तरगत गरिएको रक्तदानमा होटलका कार्यकारी प्रबन्धक राजुमान प्रधानसहित होटलका उच्च अधिकारी तथा कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment