Comments Add Comment

भारतीय मुक्केबाज सरितामाथि एक वर्षे प्रतिवन्ध

Sarita-devi

२ पुस, काठमाडौं । अन्तराष्ट्रिय बक्सिङ एसोसिएसन (एआईबीए)ले भारतीय मुक्केबाज सरिता देवीमाथि एक वर्षको प्रतिवन्ध लगाएको छ ।

भारतले भने प्रतिवन्ध फिर्ता लिन आग्रह गरेको भारतीय खेलमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

सरिता देवीले इन्चोन एसियाडका क्रममा कास्य पदक लिन अस्वीकार गरेकी थिइन् । सेमिफाइनल म्याचमा विवादस्पद निर्णयपछि उजी पराजित थिइन् ।

सरितालाई साथ दिने भारतीय मुम्केबाज टीम र विदेशी प्रशिक्षक बीआई फर्नाडीजमाथि दुई वर्षको प्रतिवन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment