Comments Add Comment

घट्यो अमेरिकी डलरको भाउ

dollar१६ पुस काठमाडौं । पुस १ गतेदेखि लगातार बढेको अमेरिकी डलरको भाउ बुधबार भने घटेको छ । मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको भाउ प्रतिडलर ४५ पैसाले घटेको छ ।

बुधबारका लागि नेपाल राष्ट्र बैंकले प्रतिडलर १ सय १ रुपैयाँ १२ पैसामा किन्ने र १ सय १ रुपैयाँ ७२ पैसामा बिक्री गर्ने जनाएको छ ।

सोमबार राष्ट्र बैंकले १ सय १ रुपैयाँ ५७ पैसामा किनेर १ सय २ रुपैयाँ १७ पैसामा बिक्री गर्ने जनाएको थियो । सोमबार तोकेकै मुल्यमा मंगलबार कारोबार भयो । सार्वजानिक विदाको अघिल्लो दिन तोकेको भाउमा नै विदानको दिन कारोबार हुने गर्छ ।

अमेरिकी अर्थतन्त्रको प्रभाव बढेपछि संसारभर नै डलरको मुल्य बढिरहेको छ ।

सम्बन्धित समाचार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

अमेरिकी डलरको भाउ १ सय २ रुपैयाँ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment