+
+

फेरि बढ्यो अमेरिकी डलरको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १५ गते ११:१५

Course dollar increase१५ पुस काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ अझै महंगिएको छ । आइतबार र सोमबारको भन्दा मंगलबार १७ पैसाले महंगिएको छ ।

मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय १ रुपैयाँ ५७ पैसामा खरिद गर्ने र १ सय २ रुपैयाँ १७ पैसामा बिक्री गर्ने जनाएको छ । अहिलेको डलरको मुल्य २०१४ कै महंगो हो ।

अाइतबार र सोमबार राष्ट्र बैंकले १ सय २ रुपैयाँमा डलर बेचेको थियो । अमेरिकी अर्थतन्त्रको प्रभाव बढेपछि संसारभर नै डलरको मुल्य बढेको हो ।

डलरको वृद्धिसँगै अन्तरािष्ट्रय बजारमा पेट्रोलियम पद्धार्थ र सुनको मुल्य भने सस्तिएको छ ।

यो पनि पढ्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?