Comments Add Comment

डलरको भाउ एक सय एक रुपैयाँ माथि

dollar4१ चैत काठमाडौं । अमेरिकी डलरको भाउ फेरी बढेको छ । डलरको मुल्यमा घटबढ भएपनि फागुन महिनाभर १ सय १ रुपैयाँ नाघेको थिएन ।

तर, शनिबार र आइतबार एक अमेरिकी डलर सय रुपैयाँ ४५ पैसामा किनेर १ सय १ रुपैयाँ ५ पैसामा बिक्री गर्ने जनाएको छ । यो शुक्रबारको भन्दा ९६ पैसाले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment