Comments Add Comment

एशियन डिष्ट्रिलरीले दियो १ करोड सहयोग

Asian-Distillery२८ वैशाख, काठमाडौं । अघिल्लो शनिबार गएको महाभूकम्प प्रभावित नागरिकलाई एशियन डिष्ट्रिलरीले १ करोड १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई हस्तान्तरण गरेको छ । कम्पनीका तर्फबाट विजय शाहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment