Comments Add Comment

भूकम्प पीडितलाई प्राइम बैंकको डेढ करोड सहयोग

Prime-Bank७ जेठ, काठमाडौं । भूकम्प पीडित परिवारलाई प्राइम कमर्सियल बैंकले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

सहयोग रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने र बाँकी एक करोड रपैयाँ भूकम्प प्रभावित जिल्लामा राहत सामाग्र वितरण र पुर्नवास तथा पुनर्निर्माणमा प्रयोग गर्ने बैंकले जनाएको छ । विपतको व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment