Comments Add Comment

पृथु र हरिशंकर क्रिकेट खेल्न बेलायत जाँदै

prithu baskota 0001२३ असार, काठमाडौं । नेपाली क्रिकेटर पृथु बास्कोटा र हरिशंकर साह क्रिकेट खेल्ने बेलायत जाने भएका छन् । उनीहरु आज साँझ ९ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

पृथु र हरिशंकरले बि्रस्टल बंगलादेशी क्रिकेट क्लबबाट खेल्नेछन् । दुबै क्रिकेटर सेप्टरम्बर १ मा र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment