Comments Add Comment

मुम्बईले सुनिल क्षेत्रीलाई १ करोड २० लाखमा किन्यो

Sunil-Chatri

२५ असार, काठमाडौं । इण्डियन सुपर लिग फुटबलको दोस्रो सिजनमा भारतीय कप्तान सुनिल क्षेत्री मुम्बई सिटी एफसीबाट खेल्ने भएका छन् ।

स्ट्राइकर क्षेत्रीलाई बलिउड अभिनेता रणबीर कपुरको टीम मुम्बई एफसीले १ करोड २० लाखमा किनेको छ । उनको सुरुवाति मूल्य ८० लाख थियो ।

आईएस लिग खेल्न पाएको सुनिलले खुसी व्यक्त गरे । उनले भने-‘मैले विश्वभर खेले तर, मुम्बईमा खेलेको थिइँन । आईएसएल खेल्न पाएको खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment