Comments Add Comment

प्रधानमन्त्री विशेष सुरक्षा इकाई सिंहसहित १४२ डीएसपीको सुरुवा (सूचीसहित)

२२ साउन, काठमाडौं । नेपाल प्रहरीले १४२ जना प्रहरी नायव उपरीक्षक डीएसपीको सुरुवा गरेको छ ।

Nepal-Policeप्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री विशेष सुरक्षा इकाई बालुवाटारका अमरेन्द्रबहादुर सिंहलाई प्रधान कार्यालयको यूएन जगेडामा सुरुवा गरेको छ ।

अख्तियारको प्रहरी महाशाखाका डीएसपी कृष्णहरी शर्मा पोखरेललाई संखुवासभा प्रहरी कार्यालयमा सुरुवा गरिएको छ ।

साउन ८ गते प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका १५ जनाको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै चार जना प्रहरी उपरीक्षकको सुरुवा गरिएको छ भने हालै मात्र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका तीन जनको पदस्थापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment