Comments Add Comment

भूवनसँगै जीया, फिल्म नखेल्ने, नयाँ जीवन सुरु गर्ने (हेर्नुहोस् भिडियो समाचार)

jiya-binita-and-kelly
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायक भूवन केसी र नायिका जीया केसीको कुरा गर्नेछौ । भूवनको घरमा लामो समयदेखि देखिदै आएकी जीयाले अब मिडियासँग कुरा नगर्ने तर नयाँ जीवन सुरु गर्ने सोच बनाएकी छिन् । उनको नयाँ जीवन कसरी सुरु हुन्छ बताइएको छैन ।

नायिका विनिता बराल अब कृषी अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । ऐश्वर्या राय अभिनित चलचित्र ‘जज्बा’को ट्रेलर पनि सार्वजनिक भयो । किम कार्दशियनकी बहिनी केली पनि उनी जस्तै हट बन्ने लयमा लागिन्, हेर्नुहोस् यस्तै रोच कुरा समावेश गरिएको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment