Comments Add Comment

प्याट्रिक ओसम्स नेपाली फुटबल टीमको प्रमुख प्रशिक्षकमा नियुक्त

Patrick-Aussems

१० भदौ, काठमाडौं । बेल्जियमका प्याट्रिक ओसम्स नेपाली राष्ट्रिय फुटबल टीमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् ।

प्याट्रिक ओसम्स फ्रान्सबाट काठमाडौं आइपुगेका छन् । उनलाई एन्फाका अधिकारीहरुले एन्फा कम्प्लेक्समा स्वागत गरेका छन् ।

यसबारे शुक्रबार थप जानकारी दिइने एन्फाले जनाएको छ । यसअघि उनी कंगोको क्लब एसी लिओपर्डको प्रशिक्षक थिए । उनले चीनका दुई क्लबमा पनि प्रशिक्षकको भूमिका निभए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment