Comments Add Comment

बक्षस्थलमाथि जस्टिनले हात राख्दा मोडलको डिभोर्स (हेर्नुहोस् भिडियो समाचार)

manoranjan-video-samachar

अनलाइनखबरमा हरेक दिन प्रकाशन हुँदै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा आज चलचित्र ‘वडा नम्बर ६ र बागमती’को कुरा समावेश छ ।

साथमा बलिउड नायिका कंगना रनावतले किन आफू कुनै पनि सम्बन्ध अहिले स्विकार गर्न नसक्ने भनिन् ।

चर्चित पप गायक जस्टिन विवरले एक मोडलको बक्षस्थलमाथि हात राखेर फोटो खिचिदिदा उनको पतीसँग डिभोर्स नै भयो । यस्तै रोचक प्रसंग आजको ‘मनोरञ्जन भिडियो समाचार’मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment