Comments Add Comment

‘माग्ने बुढा’का लागि प्रियंकाको कसिलो अंकमाल ‘खासाको सामान'(हेर्नुहोस् भिडियो समाचार)

priyanka-kedar-mala-and-kylie

हामीले दैनिक रुपमा प्रकाशन गर्दै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा रोचक सामाग्री समावेश गर्ने प्रयास गर्छौ । आजको यो श्रृङ्खलामा रोचकता नै रोचकता छ ।

लोक दोहोरी गायक राजु परियार लामो समयपछि स्टेजमा देखा परे । उनको स्वरका पारखीहरुले २ वटा लोकगीत सुने । राजुले गाएको गीत सुनेर तपाइलाई पनि आनन्द लिनु हुन्छ होला ।

नायिका प्रियंका कार्कीलाई कसिलो अंकमाल गरेपछि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले त्यसलाई खासाको सामान मात्र भने । आखिर, किन भने यती हट सुन्दरीको अंकमाललाई माग्नेले खासाको सामान ।

माला लिम्बुको हट र अशिष्मा नकर्मीको नृत्य के तपाइले हेर्नु भएको छ, छैन भने हेर्नुहोस् । साथमा बलिउड नायक ऋतिक रोशनकी पत्नी सुजनले बिहे गर्ने चर्चा । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment