Comments Add Comment

पाँचथरमा एमालेको जनसांस्कृतिक महासंघ गठन

Patchar
२१ असोज, पाँचथर । नेकपा एमालेले पाँचथरमा जनसांस्कृतिक महासंघ गठन भएको छ । युवा साहित्यकार डीएम कन्दङवाको संयोजकत्वमा बनेको महासंघ १८ सदस्यीय रहेको छ ।

नव गठित महासंघमा साहित्यकार, संगीत कलाकर्मी, ललितकला, चलचित्रकर्मी, नाटयकारलगायतका स्रष्टाहरुलाई समेटिएको छ ।

जनसांस्कृतिक महासंघ मेची अञ्चल इञ्चार्ज इलामका कलाकार दीपकिशोर इन्दमको आथित्यतामा भएको कार्यक्रममा साहित्यकार प्रेम ओझा ‘एकचेपाली साईला’ तीर्थराज तिम्सिनालगायतका साहित्यकारको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघ गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment