Comments Add Comment

एनआरएनए अध्यक्षका लागि शेष घलेको उम्मेदवारी दर्ता

Shes Ghale

२५ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षका लागि वर्तमान अध्यक्ष शेष घलेले उम्मेदवारी दर्ता गरेका छन् ।

एनआरएनएको सातौं अधिवेशन बुधबारबाट सुरु हुँदैछ । घलेले थप २ वर्षे कार्यकालका लागि मंगलबार मनोनयन दर्ता गरेका हुन् । घलेको प्रस्तावकमा अमेरिकाका विष्णुमाया परियार र समर्थकमा डिल्ली भट्टराई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment