Comments Add Comment

टस जितेको नेपालले बंगलादेश बिरुद्ध पहिले ब्याटिङ गर्ने

nepal_crickket२२ माघ, काठमाडौं ।  यु -१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो पहिलो क्वार्टरफाइनलमा नेपाली टोलीले टस जितेको छ ।

आयोजक बंगलादेशको सामना गर्न लागेको नेपाली टिमले टस जितेर ब्याटिङको निम्तो पाएको हाे ।  ढाकाको शेर बंगाल रंगशालमा बिहान पौने ९ बजेबाट सुरु हुने खेल नेपालका लागि महत्वपूर्ण रहने छ ।

लिग चरणमा न्युजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको नेपाली टोलीले आज आयोजक बंगलादेशसँग खेल्दै छ ।

समूह डीको उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता बंगलादेशसँग  भेट भएको हो । आजको खेल जित्न सक नेपाली क्रिकेटले विश्वकपको सेमिफाइनलमा पुगेर नयाँ इतिहास रच्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment