Comments Add Comment

फोरम नेपालका रुपन्देही सचिव धरौटीमा रिहा

८ चैत, काठमाडौं । आफ्नो फेसबुक वालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको अभियोगमा पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला सचिव रामअवतार यादव रिहा भएका छन् ।

Ramabatar-Yadav२६ दिनको हिरासत बसाइपछि १५ हजार रुपैयाँ धरौटी बुझाएर उनी सोमबार रिहा भएका हुन् ।

यादवले साइबर क्राइम गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी टेकुस्थित हिरासतमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment