Comments Add Comment

अमेरिकी पोल्टिकल चिफले राजेन्द्र महतोसँग भेटिन्

rajendra-meet-andry१२ चैत, काठमाडौं । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र काठमाडौंस्थित अमेरिकी दूतावासकी पोल्टिकल चिफ एण्ड्री गुडम्यानसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा महतोले मधेश आन्दोलनको माग र आन्दोलनको क्रममा मानव अधिकारको हनन बारे जानकारी गराएको सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जानकारी दिए ।

भेटमा महतोले मानव अधिकार हनन् बारे अमेरिकाले पनि बोल्नुपर्ने बताएका थिए । जवाफमा एण्ड्रीले सरकारसँग निरन्तर वार्ता गर्नुपर्नेमा जोड दिएको र प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि भेटेर चासो राख्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment