Comments Add Comment

कांग्रेस सभापति देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

Sher-Bahadur-Deuba-and-Sushma-Swaraj

९ वैशाख, काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

देउवा पत्नी आरजु देउवाको उपचारका लागि भन्दै दिल्ली गएका थिए । जाने क्रममा देउवा र उनका निटवर्तीहरुले भेटवार्ता नहुने दाबी गरेका थिए ।

तर, उनले बिहीबार विदेशमन्त्री स्वराजसँग भेट गरेका छन् । स्वराज र देउवाको भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भनेका छन्, नेपालबाट आएका महत्वपूर्ण आगन्तुक ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment