Comments Add Comment

सालकको खपटासहित दुई पक्राउ

२८ वैशाख, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ वन्यजन्तु सालकको खपटासँगै दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले सोमबार दुई केजी सालकको खपटा बेचबिखन गर्न लागेको अवस्थामा रामेछाप घर भई हाल बौद्ध बस्ने तीर्थ श्रेष्ठ र अशोक श्रेष्ठलाई बौद्धबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment