
१८ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हावाहुरी प्रभावितहरुको राहतमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै थप उद्दार, पीडितहरुको राहत र क्षतिपूर्तिका साथै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको हो ।
घटना हुनासाथ सरकारका तर्फबाट देखाएको तत्परताले थप मानवीय क्षति हुन नपाएको उसले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4