Comments Add Comment

नेपालमा एक खर्ब बढी लगानी गर्ने आईएफसीको घोषणा

१६ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो ।

निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।

लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताए । उनले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए ।

‘निजी क्षेत्र पनि अब आधुनिक बन्नुपर्छ, प्रतिस्पर्धामा आउनुपर्छ, आफ्नो बजारलाई बन्द गर्नु भएन,’ उनले भने,’नेपालको निजी क्षेत्रले समाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्छ, विदेशी पुँजी र विशेषज्ञतालाई पनि स्वागत गर्नुपर्छ ।’

चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ । आईएफसी नेपालको पुरानो विकास साझेदार हो । उसले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ ।

यो पनि पढ्नुहोस लगानी सम्मेलन : १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता यो पनि पढ्नुहोस चौधरी ग्रुपले टेलिकम, सोलार र लजिस्टिकमा ३ विदेशी कम्पनी भित्र्याउने यो पनि पढ्नुहोस सिमरा सेज पीपीपी मोडेलमा बन्ने, आईएफसीसँग भयो एमओयू यो पनि पढ्नुहोस लगानीकर्तालाई सिंहदरवार बोलाएर उर्जामन्त्रीले भने : ढुक्क भएर लगानी गर्नुस् यो पनि पढ्नुहोस कालीगण्डकीमा बन्ने १६४ मेगावाटको आयोजनामा चिनियाँ लगानी यो पनि पढ्नुहोस पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गैरआवासीय नेपालीको प्रतिवद्धता यो पनि पढ्नुहोस ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो यो पनि पढ्नुहोस नेपालमा एक खर्ब बढी लगानी गर्ने आईएफसीको घोषणा यो पनि पढ्नुहोस डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो यो पनि पढ्नुहोस  भारतीय मुथुट ग्रुपले ल्यायो ४० करोड लगानी यो पनि पढ्नुहोस केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ यो पनि पढ्नुहोस विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं यो पनि पढ्नुहोस भारतीय व्यापारीले भने– नेपालको कानून लगानी अनुकूल यो पनि पढ्नुहोस नेपालको सरकार र कर्मचारी एकदमै सहज : उपेन्द्र महताे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment