+
+

कालीगण्डकीमा बन्ने १६४ मेगावाटको आयोजनामा चिनियाँ लगानी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते १९:१५

१६ चैत, काठमाडौं । कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी आउने भएको छ । युनान सिन्ह्वा वाटर कम्पनीबीच लगानी सम्बन्धी समझदारी भएको छ ।

१६४ मेगावाटको परियोजनाका लागि भएको समझदारीमा चिनियाँ कम्पनीका प्रतिनिधि र हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानबीच हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?