Comments Add Comment

मलाइका र सोनाक्षीले तताए टुँडिखेल (फोटो फिचर)

Amarpanchi-kathmandu-sonakshi

१ जेठ, काठमाडौं । काठमाडौंको सैनिकमञ्चस्थित टुँडीखेलमा शनिबार बेलुकी बलिउड सुन्दरीहहरु छाए । नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले बेलुकीको चिसो महोललाई ‘हट’ बनाए ।

सँधै टिभीमा देखिने बलिउड सुन्दरीहरु आँखै अगाडि देख्दा नेपाली दर्शक उनीहरुलाई साथ नदिई बस्नै सकेनन् ।

Amarpanchi kathmandu (5)

नेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा नेपाली नायिकाहरुले पनि आफ्नो प्रस्तुती दिए । पि्रयंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायत नायिका तथा गायिकाहरु बेहुली जस्तै गरी सजाइएको स्टेटमा उत्रिएर दमदार प्रस्तुती दिए ।

हेरौं, अमरपंक्षी साँझमा बलिउड तथा नेपाली नायिकाका केही प्रस्तुतीहरु-

Amarpanchi kathmandu (1) Amarpanchi kathmandu (2) Amarpanchi kathmandu (3) Amarpanchi kathmandu (4) Amarpanchi kathmandu (6) Amarpanchi kathmandu (7) Amarpanchi kathmandu (8) Amarpanchi-kathmandu-11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment