Comments Add Comment

मुर्रेलाई हराउँदै जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

Djokovic२४ जेठ, काठमाडौं । एन्डी मुुर्रेलाई पराजित गर्दै नाभोक जोकोभिचले पहिलो फ्रेन्च ओपन टेनिस जितेका छन् । र, सबै ग्राण्डस्लाम उपाधि जितेका छन् ।

२९ वर्षीय सर्वियन जोकोचिभले उपाधि जित्ने क्रममा मुर्रेलालाई ३-६, ६-१, ६-२ र ६-४ को सेटमा पराजित गरे ।

यससँगै जोकोभिचले करियरको १२ औं उपाधि जितेका छन् र १९६९ मा रोड लेभलपछि सबै ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment