Comments Add Comment

बियरले बढाउँछ यौन क्षमता

beer enhances sexual performanceमदिरापानले मानिसमा यौन क्षमता तथा यौन सन्तुष्टि बढाउँछ वा घटाउँछ भन्ने बारेमा विभिन्न खाले मतहरु विद्यमान छन् । कतिपयले मदिरापानले यौन चाहना, यौन क्षमता तथा यौन सन्तुष्टिमा वृद्धि गर्ने दाबी गर्दछन् भने कतिपयले घटाउने जिकिर गर्दछन् । आखिर बियर पिउनाले मानिसको यौन क्षमतामा वृद्धि कसरी हुन्छ त ? यसका केही कारण छन्ः

  • बियर सेवन गरेपछि सरीरमा फाइटोइस्ट्रोजेनको मात्रा बढ्दछ । जसले यौन सम्पर्कका बेला हुने शिघ्रपतनलाई रोक्दछ र स्खलनलाई ढिलो बनाउँदछ ।
  • बियरमा उच्च मात्रामा आइरन लगायतका तत्व पनि पाइने भएकाले यसले लिंगमा रक्तप्रवाहलाई बढाउँछ जसका कारण पुरुषमा लामो समयसम्म यौन उत्तेजना कायम रहन्छ ।
  • सायद तपाइँलाई थाहा छैन होला, विश्वमा यौन क्षमता बढाउनकै लागि पनि वियर उत्पादन गरिएको छ । स्कटिस बियर कम्पनी इनिस एण्ड गनले उत्पादन गरेको फिफ्टी सेड्स अफ गि्रननमा यौन क्षमता बढाउने खालका तत्वहरु जस्तै जिनसेंग, गिंको बिलोबा र डामियाना जस्ता पदार्थहरु मिसाइएको छ । यी तत्वले यौन उत्तेजना तथा क्षमता बढाउन मद्दत गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment