+
+
Shares

३५ बच्चाको यी बाउको एउटै लक्ष्य, सय जना सन्तानको बाउ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते १०:३१

pakistan_childrenपाकिस्तानका एक जना पुरुषले चौथी श्रीमतीको खोजी गरिरहेका छन् । पहिलो ३ जना पत्नीबाट ३५ जना बच्चा पाइसकेका मोहम्मद खिल्जीको एउटै लक्ष्य छ, १ सय जना सन्तान जन्माउने ।

रुढीवादी मुस्लिम समुदायका ४६ वर्षे खिल्जीले धेरै भन्दा धेरै बच्चा जन्माउनु आफ्नो धार्मिक कर्तव्य रहेको बताउँछन् । पेशाले मेडिकल टेक्निसियन खिल्जीका ३५ जना बच्चा भएपनि उनलाई सबै बच्चाको नाम याद छ ।

खिल्जीका अनुसार उनका ३ जना पत्नीहरु निकै मिलिजुली बस्दछन् । श्रीमतीहरुले १ सय जना बच्चाको बाउ बन्ने आफ्नो लक्ष्यमा साथ दिइरहेको उनको भनाई  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?