Comments Add Comment

४५ करोड खर्चेर थाइल्याण्डमा दूतावास भवन खरिद

१५ असार, काठमाडौं । सरकारले थाइल्यान्डको राजधानी बैंककमा ४५ करोड रूपैयाँमा चार रोपनी जग्गा र त्यसले चर्चेको भवन खरिद गरेको छ ।

Nepal-Thailandउक्त जग्गा र त्यसमा रहेको भवन आजैदेखि नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण भएको उक्त दूतावासले जनाएको छ ।

स्थापनाकालदेखि भाडामा रहेको उक्त दूतावास अब आफ्नै भवनमा रहने र त्यसबाट मुलुकको आर्थिक भार घट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment