Comments Add Comment

आर्थिक विधेयकको औचित्य छैनः महरा

Krishna-Bahadur-Mahara

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विधेयकको औचित्य नभएको बताएका छन् । शुक्रबारको संसद बैठकमा बोल्दै महराले सरकारलाइ दिएको समर्थन फिर्ता लिइसकेकाले विधेयकको औचित्य नभएको बताए ।

अविश्वासको प्रस्ताव पेश भइसकेपछि सरकारका अन्य क्रियाकलापको अर्थ नहुने उनले बताए ।

माओवादी केन्द्रले यसअघि नै बजेट आश्रित विधेयकलाई संसदबाट फेल गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment