Comments Add Comment

मोएज प्रिमियर लिग फर्किए

David Moyes

८ साउन, काठमाडौं । स्कटिस फुटबल प्रशिक्षक डेभिड मोएज इंग्लिस प्रिमियर लिग फर्किएका छन् ।

म्यानचेष्टर युनाइटेडबाट बर्खास्त भएपछि स्पेन पुगेका उनी नोभेम्बरमा रियल सोसिडाडमा पनि बर्खास्तमा परे ।

तर, साम एलेडाइस इंग्ल्याण्ड प्रशिक्षक नियुक्त भएपछि मोइजको पि्रमियर लिग फर्कने बाटो खुलेको हो । र, सण्डरल्याण्डले मोएजलाई प्रशिक्षक नियुक्त गरेको छ । सण्डरल्याण्डले ५३ वर्षका मोएजसँग चार वर्षे सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment