Comments Add Comment

डा. केसीका समर्थकले मागे लोकमानको सम्पत्ति विवरण

Akhtiyar
निवेदन दर्ताका लागि अख्तियार कार्यालय पुगेकाहरु । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

१६ साउन, काठमाडौं । डा. गोविन्द केसीका समर्थकहरुले लोकमान सिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् ।

डा. केसीले पछिल्लो समय अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन माग गर्दै आएका छन् ।

आइतबार केसीका समर्थकहरुले अख्तियार पुगेर सम्पत्ति विवरण माग गर्दै निवेदन दिएका हुन् ।

दोलखाका केदार शिवाकोटी लगायतले निवेदनमा कार्कीले सम्पत्ति विवरण पेश गरे नगरेको र गरेको भए जानकारी दिन माग गरिएको छ ।

Sampati-Bibaran-Mag

Akhtiyar-1

Akhtiyar-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment