Comments Add Comment

करेन्ट लागेर चितवनमा युवकको ज्यान गयो

१८  भदौ , चितवन । करेन्ट लागेर चितवनमा एक जनको ज्यान गएको छ ।

man-found-dead-at-late-congress-ministerअमृतनगरमा बेल्डिङ गर्ने क्रममा लागेको करेन्टले विक्रम परियारको मृत्यु भएको हो ।

घर नजिकै पश्चिम चितवन शखंरचोकमा वेल्डिङ गर्ने क्रममा २७ बषिर्य विक्रम परियारको शुक्रबार साझ ६ बजे करेन्ट लागेको स्थानीयले बताएका छन् ।

स्थानीय सुदिप देवकोटाका अनुसार अस्पताल लैजाने क्रममा परियारको बाटोमै ज्यान गएको हो । शवलाई अहिले पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment