Comments Add Comment

साहिलको स्वरमा ‘त्यो मनमा’ सार्वजनिक, अष्ट्रेलियामा खिचिएको हो भिडियो

music video
गायक साहिल खड्काले पहिलो एल्बम ‘प्रियसी’पछि दोश्रो एल्बम ‘प्रियसी २’ सार्वजनिक गरेका छन् । ‘त्यो मनमा’ बोलको गीतको पप गीतका भिडियो बजारमा आएको छ । यो गीतमा शब्द तथा संगीत साहिल आफ्नै छ ।

यो गीतको भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो । सन्तोष गुरुङले निर्देशन गरेको गीतको भिडियोमा संझना तामाङ र केदार बरुवालको मोडलिङ छ ।

सिलन लम्सालले सम्पादन गरेको भिडियोमा सन्तोष र अनिल के मानन्धरको छायांकन छ । यो एल्बममा ४ वटा गीत समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment