Comments Add Comment

सिटी एक्सप्रेसले दियो ३२ इन्च एलइडी टिभी उपहार

city-express३ कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दशैं-तिहार-छठको अवसरमा प्रस्तुत गरेको उपहार योजनाका दोश्रो साप्ताहिक विजेताको घोषणा गरेको छ । यो साताका भाग्यशाली विजेता आशिष पौडेल बनेका छन् । उनले ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरे ।

पौडेलले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई रकम पठाएका थिए । ” सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन् ।

यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment