Comments Add Comment

१३ लाख देखि ४० करोडसम्म, यसरी भयो युवतीहरुको कुमारित्वको लिलामी

अहिलेको दुनियामा केही यस्ता महिलाहरु पनि छन् जसले जसले आफ्नो कुमारित्व खुलेआम इन्टरनेट मार्फत लिलामीमा राख्दछन् । यसरी अनलाइन मार्फत आफ्नो भर्जिनिटी लिलाम गर्नुका विभिन्न कारण हुन्छन् । लाखौँ करोडौँ रुपैयामा आफ्नो भर्जिनिटी लिलाम गर्ने केही युवती यी हुन्ः

cathrena-stoneक्याथरिन स्टोनः अमेरिकामा बस्ने २० वर्षीया क्याथरिनले आफ्नो भर्जिनिटी बिक्रि गर्दैछिन् । यसका लागि उनले विज्ञापन पनि दिएकी छिन् । उनले आफ्नो भर्जिनिटीको सुरुवाती बोली ४ करोड रुपैयाँ लगाएकी छिन् । अर्थात् उनीसँग पहिलो सम्भोग गर्ने व्यक्तिले कम्तिमा ४ करोड भन्दा बढी रकम चुकाउनुपर्नेछ ।

क्याथी कब्लर्सनः  अमेरिकाको टेक्सासकी क्याथीले जब २००४ मा अनलाइनमा आफ्नो भर्जिनिटी बेच्नका लागि विज्ञापन गरिन् तब उनको कौमारित्व खरीद गर्नेको होडबाजी चल्यो । सबैभन्दा धेरै बोली लगाएर एक व्यक्तिले उनको भर्जिनिटी झण्डै १ करोड १० लाख रुपैयाँ बराबरको रकममा खरीद गर्यो ।

रोसी रेडः १८ वर्षकी रोसी समलिंगी सम्बन्धमा थिइन् । कुनै पुरुषसँग सम्भोग गर्नका लागि उनले आफ्नो कौमार्य भंग गर्ने फैसला गरिन् र यसका लागि आफ्नो भर्जिनिटी बिक्रिमा राखिन् । ४४ वर्षको एक डिभोर्सी पुरुषले झण्डै १३ लाख रुपैयाँमा उनको कुमारित्व खरीद गर्यो ।

ग्रेसिला यटाकोः  पेरुकी १८ वर्षीया मोडेल ग्रेसिलाले आफ्नो परिवारको खर्च धान्नका लागि झण्डै साढे १४ करोड रुपैयाँमा आफ्नो भर्जिनिटी बिक्रि गरिन् ।

रफैला फिकोः  इटालीकी मोडेल रफैला सन् २००८ मा बिग ब्रदर शो मा चर्चामा आइन् । आफ्नो अभिनय प्रशिक्षण कक्षाको शुल्क तिर्न भन्दै उनले २० करोड १६ लाख रुपैयाँ बराबरको रकममा आफ्नो कौमार्य लिलाम गरिन् ।

एलिना पर्सियाः  रोमानियाकी एलिनाले आफ्नो कलेजको शुल्क तिर्नका लागि झण्डै १३ करोड रुपैयाँमा आफ्नो कौमार्य भंग गरेकी थिइन् ।

क्याटरिनाः  ब्राजिलकी क्याटरिना नामकी युवतीले गरिबहरुलाई घर बनाइदिन भन्दै झण्डै ९ करोडमा आफ्नो कौमार्य लिलाम गरिन् ।

नताली डायलनः  सन् २००८ मा २२ वर्षकी नतालीले आफ्नो पढाई पूरा गर्नका लागि आफ्नो कौमार्य एक शो का बेला नै लिलामीमा राखिन् । उनको कौमार्यको लिलामी अहिलेसम्मकै महंगो मानिन्छ । एक व्यक्तिले ४० करोड रुपैयाँमा उनको कुमारित्व खरीद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment