Comments Add Comment

राष्ट्रिय सहरी नीति आउँदै

३० कात्तिक, विराटनगर। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकार ‘राष्ट्रिय सहरी नीति’ तयार पार्ने कार्यमा जुटेको बताएका छन् ।

Arjun-Narsing-KCशहरी क्षेत्रमा बस्ने नेपालका ४२ प्रतिशत जनताले नगरको न्यूनतम सुविधा पाउन नसकेकाले नयाँ नीति ल्याउन लागिएको उनकाे भनाइ छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको तल्लोस्तरमा उपेक्षित समुदायका लागि २० हजार भवन निर्माणका लागि ‘जनताको आवास कार्यक्रम’ ल्याउन लागिएको पनि जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment