Comments Add Comment

एशियन रोल बल च्याम्पियनसिपमा तेस्रो

nepalai-rollball-team
१५ मंसिर, काठमाडौं । थाइल्यान्डको बैंककमा सम्पन्न “दोस्रो एशियन रोल बल च्याम्पियनसिप” प्रतियोगितामा नेपाल तेस्रो भएको छ । बिजयी नेपाली टिमलाई जगदम्बा सिमेन्टले बधाई ज्ञापन गरेको छ । जगदम्बाले नेपाली टोलीलाई नेपाली रोल बल टिमलाई निरन्तर प्रायोजन गर्दै आएको छ ।

पुरुषतर्फ सेमिफाइनलमा पाकिस्तानसँग ७-४ ले पराजित नेपाल श्रीलङ्कासँग तेस्रो स्थानका लागि भएको खेलमा २-१ ले बिजयी भएको थियो । सोही प्रतियोगिताको महिलातर्फ भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment