Comments Add Comment

हलेसीका तिर्थयात्री बोकेको बस दुर्घटनामा

२४ मंसिर,काठमाडौं । खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना भएको छ ।

Road-Accidentतीर्थयात्री बोकेर सप्तरी फर्किदै गरेको बस लेखानीको भदौरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४० भन्दा बढी यात्रु घाइते भएको र तीनजनाकाे अवस्था गम्भिर  रहेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा उद्दार टोली गएकाले थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment